दफा १२
ऋण तथा अनुदान लिने अधिकार
कोषले आफनो पूंजी बढाउन ऋण तथा अनुदान लिन सक्नेछ । तर कोषले कुनै विदेशी बैङ्क वा संघ संस्थाबाट ऋण लिनु पर्ने भएमा नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।